अपाङ्गता भएका र विपन्न बालबालिकालाई खाद्यान्न र शैक्षिक सामाग्री वितरण
सोमबार, वैशाख २९, २०८२
शुभकालिकाका विपन्न बालबालिकालाई प्रतिव्यक्ति झोला, कापी, डटपिन, पेन्सिल, विद्यालय पोसाक, टिफिन बक्स, मसिनो चामल १ बोरा, दाल ५ केजी, तेललगायतका सामग्री वितरण गरिएको हो । शुभकालिका गाउँपालिका–४ का ३० जना र वडा नं ५ का २० जना अति जोखिममा रहेका बालबालिकालाई शैक्षिक सामग्री दिइएको हो ।
साताको लोकप्रिय