मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, वार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार
आइतबार, वैशाख २८, २०८२
फागुनसम्म १४ लाख ७ हजार ७८ थान मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांक छ । फोन भित्रिएबापत सरकारले तीन अर्ब १९ करोड २८ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
साताको लोकप्रिय