नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी
सोमबार, असार ८, २०८३
नीतिगत संवाद, रोडशो तथा विभिन्न सरोकारवालासँग परामर्शलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।
नेपालका कुन कुन विद्युत आयोजनामार्फत दुई सय मेगावाट बिजुली किन्दै छ भारत ?
मंगलबार, साउन २७, २०८२
नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।
नेपाल–भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति बैठक काठमाडौँमा सुरु
आइतबार, असार १, २०८२
नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समितिको महत्वपूर्ण बैठक शनिवार नेपालको राजधानी काठमाडौँमा सुरु भएको छ ।
सगरमाथा संवादका लागि भारतले दियो नेपाललाई १५ विद्युतीय सवारीसाधन
आइतबार, वैशाख २८, २०८२
मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।
साताको लोकप्रिय

