Harsamaya
यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
यस्तो छ,संसदमा प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ) प्रस्तुत नीति तथा कार्यक्रममाथि माननीयज्यूहरूबाट प्राप्त संशोधन प्रस्तावहरूलाई मननयोग्य सुझावका रुपमा ग्रहण गर्दै धन्यवाद दिन चाहन्छु । ती सुझावहरुलाई आगामी जेठ १५ गते यस सम्मानित संसदमा प्रस्तुत गरिने वार्षिक बजेट वक्तव्यमा समेट्ने विश्वास समेत दिलाउन चाहन्छु । 
Weather Update