निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गर्नुपर्छ : अध्यक्ष कार्की (भिडियोसहित)
शनिबार, वैशाख २७, २०८२
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।