Harsamaya
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह (भिडियोसहित)
मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थाल्यो : मन्त्री सिंह (भिडियोसहित) उनले काममा ढिला गरेर केही फाइदा नहुने भन्दै आफूले गर्नुपर्ने काम समयमा नै सकाउन पनि सबैलाई आग्रह गरेका छन् । 
स्थानीय पूर्वाधार विकास योजनामा प्रभावकारी कार्यान्वयनको खाँचो : मन्त्री सिंह (भिडियोसहित)
स्थानीय पूर्वाधार विकास योजनामा प्रभावकारी कार्यान्वयनको खाँचो : मन्त्री सिंह (भिडियोसहित) उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन् ।
‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक (भिडियोसहित)
‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक (भिडियोसहित) उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’ (भिडियोसहित)
‘सामाजिक सुरक्षा कोषलाई भोटका रुपमा मात्र हेर्नु दुर्भाग्यपूर्ण हुनसक्छ’ (भिडियोसहित) उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले ल्याएको सामाजिक सुरक्षाको विषयलाई राष्ट्रको अर्थतन्त्रले कतिको धान्न सक्छ त्यसलाई ध्यान दिनुपर्ने बताएका छन् ।
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित)
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् ।
जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध, तर व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह (भिडियोसहित)
जनताको जीवन सहज बनाउन सरकार प्रतिबद्ध, तर व्यवस्था परिवर्तनमा समय लाग्छ : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली जनताको जीवन सहज गर्ने लक्ष्य पूरा गर्नको लागि सरकार अगाडि बढिरहेको बताएका छन् ।
Weather Update