शिक्षकको कुटाइबाट घाइते भएका १३ वर्षीय अविनाश अस्पताल भर्ना
शुक्रबार, वैशाख २६, २०८२
शिक्षक सन्तोष गुप्ताले अविनाशलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनाशले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनाशको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौं नील डाम देखिन्छ ।
साताको लोकप्रिय