नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु
शुक्रबार, वैशाख २६, २०८२
मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योग व्यवसायीलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे।
साताको लोकप्रिय