समाज र व्यवस्थामाथि व्यवसायी हरि ढकालको ‘महाप्रश्न’ (अन्तर्वार्ता)
आइतबार, असार २८, २०८३
इटर्नल पब्लिकेशन प्रा.लि. द्वारा प्रकाशित तथा हरिहर तिमल्सिनाद्वारा सम्पादित यस कृतिले पाठकलाई केवल कथा मात्र सुनाउने छैन, बल्कि जीवन र समाजका अनेकन् 'महाप्रश्न' माथि घोत्लिन बाध्य पार्ने विश्वास लोकार्पण कार्यक्रमका वक्ताहरूले व्यक्त गरेका छन् ।
सरकारप्रति निजी क्षेत्रको विश्वास बढ्दैछ, ‘मनको बाघ’ भ्रम मात्र हो : सांसद ढकाल
बिहीबार, असार ४, २०८३
कर तिरिरहेका करदाता, उद्यमी तथा किसानप्रति सम्मान व्यक्त गर्दै आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।
हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौँ : सांसद ढकाल [भिडियोसहित]
बुधबार, भदौ १८, २०८२
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ती शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन् ।
सभामुखले विवेक गुमाए, आन्दोलन रोकिन्न : सांसद ढकाल
शनिबार, असार ७, २०८२
‘जुन उद्देश्यले पार्टी खोलेका थियौँ त्यसमै अडिन भएर काम गरि रहेका छौं । पार्टी सभापतिले कारागरमै रहेपनि देश बनाउने जुन अभियान संचालन गर्नुभयो त्यो निरन्तर रहन्छ र विचार बन्धक हुँदैन,’उनले भने ।
गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार गरे, आन्दोलन जारी रहन्छ : सांसद ढकाल
बिहीबार, असार ५, २०८२
उनले डिआइजी सरुवा प्रकरणमा पनि गृहमन्त्रीले जवाफ नदिएको उल्लेख गरे । ‘यस्तो गम्भीर विषय लिएर हामी आन्दोलित हुँदा सरकार चुप छ, ’उनले भने, ‘हाम्रा माग सम्बोधन नभएसम्म र गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ ।’
‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’
नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज हो : सांसद ढकाल
बिहीबार, वैशाख २५, २०८२
राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद हरि ढकालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्तावेज भएको टिप्पणी गरेका छन् ।
साताको लोकप्रिय

