लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा
बुधबार, वैशाख २४, २०८२
‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरू ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रूपले हेरिएको छ ।