Harsamaya
कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग (भिडियोसहित)
कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्नेको नाम किटान गर्न माग (भिडियोसहित) उनले भने, ‘यो संसदको गरिमा लागि पनि सत्ता र राजनीतिक प्रशासनिक नेतृत्वको नाङ्गो हस्तक्षपपछि संघीय निजामती विधेयकमा कुलिङ पिरियड हटाउन छलछाम र षड्यन्त्र गर्ने व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आउनुपर्छ भन्ने कुराको जोडदार माग गर्दछु ।’
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो]
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच के के विषयमा भयो छलफल ? [भिडियो] ‘सामुदायिक शिक्षा सम्बन्धी विधेयक अड्किएको छ, संघीय निजामती सेवा सम्बन्धी विधेयकमा षड्यन्त्र भएको छ,’ उपाध्यक्ष ज्वालाले भने, ‘निजामति विधेयक राष्ट्रिय सभामा पुगेपछि फेरि दयनीय अवस्थामा फर्काउने षड्यन्त्र भइरहेको छ ।’
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति तुरुन्त सार्वजनिक गर्न प्रकाश ज्वालाको माग उनले भने, ‘यतिबेला देशमा अनियमितता बेथिति र कुशासन व्याप्त छ  । सरकारी कार्यालयहरूमा ढिलासुस्ती र खुलेआम रूपमा घूसखोरी छ । दैनिक उपभोग्य वस्तु र सिमेन्टमा पटक पटक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम भएको छ । अर्कोतिर प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति गोप्य राखेर कस्तो पारदर्शिता पढाउन खोजेको हो ?...
Weather Update