चलचित्र’जार’ को ग्राण्ड प्रिमियर सो सम्पन्न
बुधबार, वैशाख २४, २०८२
त्यस्तै अर्का नायक अनुप विक्रम शाहीले इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए । उनले भने,‘इतिहासलाई हामीले पर्दामा उतार्ने प्रयास गरेको छौं । हजुरहरूले साथ र सहयोग गर्नुहुने भन्ने पूर्णरुपमा विश्वास व्यक्त गर्दछु ।’