‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’मा डा.सुमी मल्लले जितिन् दुई अवार्ड
मंगलबार, वैशाख २३, २०८२
मंगलबार काठमाडौंमा हाउस अफ फेसन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार गत साता बैंककमा आयोजित ‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ डा.मल्लले दुई महत्वपूर्ण उपाधि जितेकी हुन् ।