Harsamaya
‘टि-ब्यागको चिया खानेलाई क्यान्सारको खतरा बढी’
‘टि-ब्यागको चिया खानेलाई क्यान्सारको खतरा बढी’ टि ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किनभने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्व हुन्छन्। जसले धेरै पोषक तत्वहरूलाई अवशोषित हुन दिँदैन। यसबाहेक, टि ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक हाम्रो शरीरको आन्द्रामा पुगेर हानि पु¥याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्छ ।
‘वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै’ 
‘वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै’  ‘वायु प्रदूषणलाई एक महत्त्वपूर्ण कारक मान्न सकिन्छ जसले आंशिक रूपमा एडेनोकार्सिनोमाको उदाउँदो प्रबलतालाई व्याख्या गर्दछ, यो विश्वव्यापी रूपमा कहिल्यै धूम्रपान नगर्ने मानिसहरूमा फोक्सोको क्यान्सरको ५३–७० प्रतिशत मामिलाहरूका लागि जिम्मेवार छ’, अध्ययनले भन्यो ।
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले  सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ । 
Weather Update