Harsamaya
भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा
भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा ‘यस व्यवस्थित नाकाबन्दी अन्तर्गत पाँच वर्ष मुनिका ३५ सय भन्दा बढी बालबालिकाले भोकमरीले मृत्युको सामना गरिरहेका छन् जबकी लगभग ७० हजार बालबालिका कुपोषणका शिकार भएर मृत्युको छेउमा छन्,’ जिएमओले टेलिग्राममा जारी गरेको बिज्ञप्तिमा भनिएको छ।
Weather Update