वीरेन्द्रनगरमा धमाधम कुकुरको बन्ध्याकरण
शनिबार, वैशाख २०, २०८२
नगरमा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने जोखिमसमेत भएकाले तिनलाई स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको वीरेन्द्रनगर नगरपालिकाका पशुपंक्षी विकास शाखा प्रमुख यज्ञ पाण्डेले जानकारी दिए ।
साताको लोकप्रिय