बलात्कार पीडित महिलाको न्यायका लागि आवाज बनेको ‘देवी’ डकुमेन्ट्री
शनिबार, वैशाख २०, २०८२
हलमा पुगेकी नेतृ खड्काले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यौनजन्य हिंसामा समाजले लाजको भार सबै महिलाको काँधमा थोपर्दिने गरेको र त्यसबाट मुक्त हुन पनि यो वृत्तचित्रले सहयोग पुर्याउने बताइन् । उनले यौनजन्य हिंसा अदृश्य र अस्वीकार्य घटना भएको भन्दै स्विकार गराउनको लागि वृत्तचित्रले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
साताको लोकप्रिय