चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
शुक्रबार, वैशाख १९, २०८२
घर र डेरा कै कारण जतिसुकै उचनीच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले बताएका छन् ।