बामदेव गौतम सहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल फागुनमा सकिँदै
शुक्रबार, वैशाख १९, २०८२
एमालेबाट सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसा कुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।
यस्तै माओवादीबाट गोपीबहादुर सार्की अछामी, गंगा कुमारी बेलबासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।
साताको लोकप्रिय