रौतहटमा केराको मःम बढी रोजाइमा
बिहीबार, वैशाख १८, २०८२
केरा बिक्रीसँगै रिसोर्ट सञ्चालनबाट महिनाको ३०/३५ हजार कमाइ हुने उनले बताए । केराबाट तयार भएको खाजाका प्रकार स्वास्थ्यको हिसाबले पनि फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गर्छ । चन्द्रपुर हस्पिटलका प्रमुख डा. सुवास चौधरीका अनुसार केरा स्वास्थ्यवर्धक फल हो ।
साताको लोकप्रिय