लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु
बिहीबार, वैशाख १८, २०८२
वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृ लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले जानकारी दिए ।
साताको लोकप्रिय