तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति
बुधबार, वैशाख १७, २०८२
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बु लगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
साताको लोकप्रिय