कर्णालीका १३ विद्यालयमा मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम
बुधबार, वैशाख १७, २०८२
शिक्षालाई समानुकुल प्रविधिमा आधारित गुणस्तरीय बनाउन मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम अन्तर्गत छनौंट गरिएका विद्यालयका सम्बन्धित स्थानीय तहमार्फत यो कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रममार्फत पहिलो चरणमा विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिमैत्री शिक्षण सिकाइका लागि सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला, शिक्षण सिकाई केन्द्रलगायत स्थापना गरिनेछ ।
साताको लोकप्रिय