पाहलगाम आतंककारी हमलाप्रति डा. शेखरको कडा भर्त्सना : दक्षिण एसियाको सम्भावनालाई आतंकवादले कैद गर्यो
                                शनिबार, वैशाख १३, २०८२
                                निर्दोष सर्वसाधारणमाथि लक्षित यस नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
                            
                        
            साताको लोकप्रिय
        
    
