Harsamaya
‘ब्रिजकोर्स’सबै बन्द गर्ने निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय, अब कानुनी मापदण्डलाई आधार बनाउने
‘ब्रिजकोर्स’सबै बन्द गर्ने निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय, अब कानुनी मापदण्डलाई आधार बनाउने यसअघि सरकारले कुनै अनुसन्धान नगरी सबै ब्रिजकोश वैशाख १ गतेदेखि बन्द गर्ने बताएको थियो । आफ्नै निर्णबाट पछि हट्दै  मन्त्रालयले कानुन बमोजिम सञ्चालन भए नभएको हेर्ने जनाएको छ । 
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने 
वैशाखदेखि ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने  अनुगमन गर्दा कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको गर्ने मन्त्रालयले जनाएको छ ।
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयको १० बुँदे निर्देशन
विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई शिक्षा मन्त्रालयको १० बुँदे निर्देशन निर्देशनमा उल्लेखित प्रावधान र अनुमति दिँदा गरिएको कवुलियतनामाका सर्तहरू पालना नगरेमा शिक्षण संस्थालाई दिइएको कार्यक्रम सञ्चालन अनुमति जुनसुकै समयमा रद्द हुन सक्ने मन्त्रालयले चेतावनी दिएको छ ।
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध ‘पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले महासंघको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख छ ।
शिक्षा मन्त्रालयले वार्ताका लागि फेरि बोलायो
शिक्षा मन्त्रालयले वार्ताका लागि फेरि बोलायो सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गर्दै शुक्रबार कारणवश वार्ता हुन नसकेको भन्दै शनिबार पुनः वार्तामा आउन मन्त्री पन्तबाट आह्वान भएको बताएका छन् । शुक्रबार गर्ने भनिएकव वार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । 
Weather Update