भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने
मंगलबार, भदौ १६, २०८३
कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कर्णालीमा नेकपाबाट तीन महिला मन्त्री नियुक्त
बिहीबार, भदौ ११, २०८३
प्रदेश प्रमुख यज्ञराज जोशीले तीनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा
मंगलबार, भदौ ९, २०८३
उनका अनुसार केन्द्रबाट नाम फाइनल भएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।
तीन सातापछि कर्णालीमा तीन मन्त्रीको सपथ
बुधबार, भदौ ३, २०८३
टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् ।
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
आइतबार, साउन ३१, २०८३
यस्तै, जाजरकोटलगायत प्रदेशका सबै जिल्लामा अवरुद्ध भएका राजमार्ग तथा अन्य सडक खुलाउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ ।
कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस
मंगलबार, साउन १२, २०८३
प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु
सोमबार, जेठ ४, २०८३
अर्ब ९४ करोड ८२ लाख ५४ हजार रुपैयाँ बेरुजुमध्ये २९ करोड ६८ लाख ४४ हजार रुपैयाँ सम्परीक्षणबाट लगत कट्टा गरिएको थियो ।
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज
मंगलबार, वैशाख १५, २०८३
, बेदराज सिंह र राजीव बिक्रम शाहले उक्त कार्यक्रमलाई निरन्तरता दिए तर कुनै मन्त्रीको पालामा पनि बजेट कार्यान्वयन हुन सकेन ।
८ महिना बित्दा पनि कर्णालीमा विकास खर्च २० प्रतिशत मुनि
आइतबार, चैत ८, २०८२
विनियोजित बजेट समयमै खर्च हुन नसक्दा एकातिर विकासका योजनाहरू अलपत्र परेका छन् भने अर्कोतिर प्रदेशको समग्र आर्थिक गतिविधि समेत सुस्त बनेको छ ।
जेनजी आन्दोलनपछि अन्योलमा कर्णाली सरकार
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलन भएको एक महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा भवन ध्वस्त भएको छ ।
कर्णालीको बजेट अधिवेशनको आज अन्तिम दिन
बुधबार, साउन २१, २०८२
मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई कामकाजमा खटाउने निर्णय गरेको छ ।
कर्णालीमा चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याउने तयारी
आइतबार, असार १, २०८२
कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षकै हाराहारीमा आगामी बर्ष (२०८२/०८३)को बजेट ल्याउने तयारी गरेको छ ।
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित)
शनिबार, जेठ २४, २०८२
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन् ।

