सुनचाँदी व्यवसायीका लागि ऐन आवश्यक छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख २७, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसायीहरुको लागि ऐन बनाउनुपर्ने बताएका छन् ।

सुनचाँदी क्षेत्रका नेपाली कालीगढको सीप अन्तर्राष्ट्रिय स्तरमा बिक्छ : माणिकरत्न शाक्य
शनिबार, वैशाख ६, २०८२
सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेसा हो । करिब तीनसय बर्षदेखि हाम्रो परम्परा हो । नेवार समूदाय भित्रका शाक्य, बज्रचार्य, ताम्राकारहरुले सुनचाँदी र पत्थरको व्यवसाय गर्दै आइरहेका छन् । हजुरबुबा, बुबादेखि हाल पुस्तान्तरण हुँदै आइरहेको पेशा हो । हाम्रो सबै पुस्ता यही पेशामा आबद्ध छन् ।