Harsamaya
‘माग पूरा नभए भोलि देखि डाक्टरहरूको आन्दोलन झर्नै चर्किने’
‘माग पूरा नभए भोलि देखि डाक्टरहरूको आन्दोलन झर्नै चर्किने’ उनले भने, ‘मन्त्रिपरिषद्बाट नै पास भइसकेका कुरा अर्थात न्यूनतम तलब ४८ हजार निजी मेडिकलहरुले लागू गरिरहेका छैनन् । अस्पतालमा बिरामीको उपचार गर्नुपर्ने ठाँउमा सडकमा आएर आफ्नो कुराहरु राख्ने परिस्थिति छ । यसले हामीलाई चिन्तित बनाएको छ । सरकारले निर्णय गरेर पठाएको कुरा पनि कार्यान्वयन नगर्नु भनेको सरकारले केही गर्न सक्दैन...
Weather Update