गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार, जेठ १४, २०८२
पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग गरिएको छ ।

प्रा.डा विश्वनाथ पौडेल गभर्नरमा नियुक्त
मंगलबार, जेठ ६, २०८२
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो
मंगलबार, जेठ ६, २०८२
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहीँ जेठ २ मा दरपीठ गरिदिएको थियो ।

विश्व पौडेललाई गभर्नर बनाउन दुई नेता सहमत, गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
मंगलबार, जेठ ६, २०८२
कांग्रेस र एमालेबीच गभर्नर कसलाई बनाउने भन्ने विषयमा सहमत्ति जुट्न नसक्दा नेपाल राष्ट्र बैंकले गर्भनर पाउन सकेको छैन ।

‘कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस्’ (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाईं, दुईवटा गभर्नर बनाउनुस् न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’

गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीले भने - मेरोट्रोकेसीबाट गभर्नर नियुक्ति गरिन्छ
बिहीबार, जेठ १, २०८२
उनले पूर्व योजनाकारहरूको संस्थाबाट आफ्ना सोच र अनुभवको आदानप्रदान होस् भन्ने कामना गर्दै व्यक्तित्व टकराव नगरी संस्थाको दिगोपनको कामना गरे।

६५ वर्ष नाघेकालाई गभर्नर बनाउन नपाउने सर्वोच्चको आदेश
मंगलबार, वैशाख २, २०८२
सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश मार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो ।