वीरगंजमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
                                आइतबार, चैत ३१, २०८१
                                कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्षबीच झडपमा भएको थियो ।
                            
                        
            साताको लोकप्रिय
        
    
