Harsamaya
निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल 
निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल  ‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौं दशकदेखि नउठेको मुद्दाहरूलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानुन भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले बेवास्ता गर्यो भन्ने कुराको कुनै अर्थ छैन,’उनले भने ।
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री
निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनीकरण र  अन्त्य गर्न  समेत यो सरकार  प्रतिबद्ध रहेको बताए । उनले जनातालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।    
Weather Update