Harsamaya
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटना
सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटना गाडी चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका वर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
 मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु 
 मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु  दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते
भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडी पल्टियो,दुई जना घाइते तीव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  । उनले भने,‘ तीव्रगतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’ गाडीमा ९ जना यात्रु रहेका थिए ।
Weather Update