वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै
मंगलबार, वैशाख २, २०८२
उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएतापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताएका हुन् ।
-1744337380.png)
काठमाडौंमा वायु प्रदूषण बढ्दै गए मानिसको मृत्युदर बढ्छ : डा.सन्जयकुमार ठाकुर
शुक्रबार, चैत २९, २०८१
सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ...

अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा. भुपेन्द्र दास (भिडियोसहित)
मंगलबार, चैत २६, २०८१
यस्तो प्रस्ताव कार्यान्वयनमा आए केही राहत त मिल्छ । तर प्रदूषण बाहिरबाट आएको हो । त्यसैले जोर विजोर गर्दैमा तुरुन्तै परिणाम आउँदैन ।हाम्रो अध्ययनबाट के पुष्टि भएको छ भने बढीजसो कृषिजन्य बस्तुहरू जलाउने, वन डढेलो भइरहेको छ । अप्रिल महिनामा५० प्रतिशत वायु प्रदूषण खुल्ला आगलागीबाट भइरहेको हुन्छ । सवारी साधनलाई...

काठमाडौं आज पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा
बिहीबार, चैत २१, २०८१
विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।
साताको लोकप्रिय