Harsamaya
सर्वोच्चमा परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमार्गमा अवरोध
सर्वोच्चमा परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमार्गमा अवरोध अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्‍याउने कार्य भएको ठहर गरेको छ । 
कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर विरता देखाइयो : अध्यक्ष मिश्र
कार्की प्रतिवेदन आफैंमा छानविनको दायरामा छ, ओली र लेखक पक्राउ गरेर विरता देखाइयो : अध्यक्ष मिश्र नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउ कानुन अनुसार नभएको प्रतिक्रिया दिएका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति न्याय सुलभ पार्न वकिलको शुल्कलगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ । 
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित)
नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी(सूचीसहित) मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् । 
बारको निर्वाचनमा मिश्रको अग्रता कायमै
बारको निर्वाचनमा मिश्रको अग्रता कायमै नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेबाट मतदान सुरू भएको हो ।
बार एसोसिएसनको नेतृत्वका लागि मन्दिरा अधिकारीको उम्मेदवारी
बार एसोसिएसनको नेतृत्वका लागि मन्दिरा अधिकारीको उम्मेदवारी नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ । 
Weather Update