आईपीएल २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंगलोरले जित्यो
बुधबार, जेठ २१, २०८२
पञ्जाब किंग्सका लागि शशांक सिंहले ६१ रनको अविजित इनिङ खेले। तर उनले टोलीलाई जित दिलाउन सकेनन्। बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणान पन्ड्याले समान दुई विकेट लिए । यस्तै, यद दयाल, जस हेजलवुड र रोमारियो सेफर्डले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको बेंगलुरुले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रनको योगफल खडा गरेको थियो । बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।

आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित
बुधबार, जेठ १४, २०८२
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यस क्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे । मंयक अग्रवालले २३ बलमा ५...
-1747970903.jpg)
लगातार चौथो जितपछि गुजरात टाइटन्सको पहिलो हार
शुक्रबार, जेठ ९, २०८२
घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ।
-1747878218.jpg)
मुम्बई आईपीएलको प्ले अफमा
बिहीबार, जेठ ८, २०८२
यसअघि नै गुजरात टाइटान, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन् । मुम्बईले अन्तिम खेल पन्जाबसँग खेल्ने छ । मुम्बईले दिएको १८१ रनको लक्ष्य पछ्याएको दिल्ली १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १२१ रनमा समेटिएको हो ।

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित
सोमबार, जेठ ५, २०८२
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश...

आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित
बुधबार, चैत २०, २०८१
ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो । पञ्जाबका जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरले सानदार अर्धशतक बनाए । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए मात्र खर्चिए । लोक्की फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जोन्सन र युजवेन्द्र चाहलले...
साताको लोकप्रिय