Harsamaya
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ  आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपाली एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिका अध्यक्षसहितको टोली एकताको अधिवेशन सफल बनाउने उद्देश्यका साथ विभिन्न एनसीसीहरुको भ्रमणमा रहेको छ ।
Weather Update