महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता
                                शुक्रबार, चैत १५, २०८१
                                स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा गर्भवती महिला तथा नवजात शिशुमा देखिएको कुपोषणमा कमी ल्याउनका लागि एक अमेरिकी परोपकारी संस्थासँग सहकार्यका लागि प्रस्ताव गरेका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
