सर्वोत्तम पेन्ट्सले आईपिओ निष्कासन गर्ने
मंगलबार, जेठ १९, २०८३
कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिरे विद्युत् बक्यौता
आइतबार, चैत १०, २०८१
नवलपरासीको सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल तिर्न सुरु गरेको छ ।
साताको लोकप्रिय

