Harsamaya
दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण
दक्षिणी लेबनानमा ठूलो मात्रामा हवाई आक्रमण यसैबीच, इजरायली युद्धविमानहरूले लगातार दुई हवाई आक्रमणहरू मार्फत दक्षिणी लेबनानको लितानी नदीमाथि रहेको कास्मीयेह पुललाई पूर्ण रूपमा ध्वस्त पारेका छन् ।
‘इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु’
‘इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु’ नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, ‘युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ। मृत्युहुनेमध्ये नौ जनाले शनिबार शाहादत प्राप्त गरेका हुन् ।’ 
लेबनान–इजरायल तनाव : मृत्यु हुनेको संख्या एक हजार बढी पुग्यो 
लेबनान–इजरायल तनाव : मृत्यु हुनेको संख्या एक हजार बढी पुग्यो  इजरायली युद्धक विमानहरूले आइतबार दक्षिणी लेबनानको लिटानी नदीमा रहेको कास्मिया पुलमा प्रहार गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।
मध्यपूर्व युद्ध : लेबनानमा सात लाखभन्दा बढी मानिस विस्थापित
मध्यपूर्व युद्ध : लेबनानमा सात लाखभन्दा बढी मानिस विस्थापित लेबनानी अधिकारीहरूका अनुसार मार्च २ देखि जारी हमलामा कम्तीमा ४६६ जनाको मृत्यु भएको छ भने १ हजार ३१३ जना घाइते भएका छन्। मृतकहरूमध्ये ८४ जना बालबालिका रहेको जनाइएको छ।
लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु
लेबनानमा हिंसा बढ्दा एक सातामै ८३ बालबालिकाको मृत्यु युनिसेफका मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रीय निर्देशक एडुआर्ड बेइगबेन्डरले सोमबार जारी गरेको वक्तव्यमा लेबनानमा बढ्दो द्वन्द्वका कारण बालबालिकामाथि परेको प्रभाव अत्यन्तै चिन्ताजनक भएको बताएका छन् ।
 इजरायल गर्यो लेबनानमा हवाई आक्रमण: बालबालिकासहित ७ जनाको मृत्यु, ४० जना घाइते
 इजरायल गर्यो लेबनानमा हवाई आक्रमण: बालबालिकासहित ७ जनाको मृत्यु, ४० जना घाइते लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हमलामा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी समूह लगायत धेरै सशस्त्र समूहहरू सक्रिय छन् र इजरायलमा प्रहार गरिएको रकेटको जिम्मेवारी कसैले लिएको छैन। 
Weather Update