Harsamaya
तनहुँमा च्याउ खाँदा १० जना बिरामी
तनहुँमा च्याउ खाँदा १० जना बिरामी उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । 
Weather Update