निटफेस्टमा १२ देशका १७ नाटक
शनिबार, चैत २, २०८१
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौंस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ ।
साताको लोकप्रिय

