पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी
बिहीबार, असोज १, २०८३
चालु आर्थिक वर्षको साउनमा भने तीन लाख १८ हजार ५०० रुपैंयाँ भेटी संकलन भएको थियो । गत आर्थिक वर्षको साउनमा १० लाख ३९ हजार भेटी संकलन भएको समितिको तथ्याङ्कमा उल्लेख छ ।
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन
बुधबार, भदौ ३, २०८३
एकै महिनामा एक करोड बढी भेटी संकलन भएको सम्भवत यो पहिलो रेकर्ड भएको कार्यकारी निर्देशक हाङ्बाङको भनाई छ ।
दुई लाख २१ हजारले गरे पाथीभराको दर्शन
मंगलबार, वैशाख २, २०८२
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा विसं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।
फागुनमा पाथीभराबाट १३ लाख भेटी संकलन
शुक्रबार, चैत १, २०८१
उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।
साताको लोकप्रिय

