सार्वजनिक स्थान र खुला सडकमा होली पर्व मनाउन निषेध
शुक्रबार, फागुन १५, २०८२
त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
तराईमा आज होली मनाइँदै
शुक्रबार, चैत १, २०८१
सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रूपमा होली पर्व मनाउने गरिएको छ ।
होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
बिहीबार, फागुन २९, २०८१
उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागूपदार्थ सेवन गरेका आठ वटा छन् ।
साताको लोकप्रिय

