सरकारले बढायो ग्यासको मूल्य
मंगलबार, फागुन २०, २०८१
अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ । खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ । तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन् । यस अघि सोमबार भएको छलफलमा ठोस निर्णय हुन सकेको थिएन ।
साताको लोकप्रिय