Harsamaya
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार
पाँच वर्षमा ५६ अजिङ्गरको उद्धार कञ्चनपुरका सिमसार क्षेत्रहरू संरक्षण हुन थालेपछि  अजिङ्गरको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। वन, पोखरी, नदी, तालतलैया जस्ता जलस्रोतयुक्त स्थानहरूको संरक्षणले अजिङ्गरलाई सुरक्षित बासस्थान उपलब्ध गराएको छ।
Weather Update