Harsamaya
युएईमा भारतीय महिलालाई मृत्युदण्ड
युएईमा भारतीय महिलालाई मृत्युदण्ड समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ ।
Weather Update