Harsamaya
बागमतीमा ‘इलेक्ट्रिक करेन्ट’ जलचरमा असर
बागमतीमा ‘इलेक्ट्रिक करेन्ट’ जलचरमा असर  रौतहटको चन्द्रपुर नगरपालिकास्थित पर्यटकीय क्षेत्र नूनथर आसपास भएर बग्ने बागमती नदीमा प्रतिबन्धित विद्युतीय तार (करेन्ट) प्रयोग गरी माछा मार्ने कार्य बढेको छ, जसका कारण यहाँको सम्पूर्ण जलचर प्रणाली नै सखाप हुने अवस्थामा पुगेको छ ।
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
चन्द्रपुरमा मृत अवस्थामा शव फेला रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु
दुई बालबालिकाको सेफ्टि ट्यांकीमा खसेर मृत्यु रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलमा सेफ्टि ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
रौतहटका ६ वटा अस्पताल बन्द
रौतहटका ६ वटा अस्पताल बन्द स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ। 
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द
मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द चन्द्रपुर–४ मा सञ्चालनमा रहेका निजी अस्पताल अनुगमन गर्न शनिबार आएका मुख्यमन्त्री सिंहले मापदण्ड र दर्ता नभएको पाइएपछि तत्कालै बन्द गर्न सञ्चालकलाई पत्र थमाएका थिए । उनी अनुगमनमा आएको थाहा  पाएपछि आधा दर्जन अस्पतालका सञ्चालक सटर लगाएर भागेका थिए । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, दर्ता र मापदण्ड विपरीत चलाइएको...
Weather Update