अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन् जनताले कारबाही गर्नुपर्छ- बिजुक्छें (भिडियोसहित)
शुक्रबार, फागुन १६, २०८१
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताएका छन्। उनले त्यसकारण उनीहरूलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए।
साताको लोकप्रिय