Harsamaya
हङकङको आवासीय भवनमा भीषण आगलागी, ४४ जनाको मृत्यु
हङकङको आवासीय भवनमा भीषण आगलागी, ४४ जनाको मृत्यु आगो नियन्त्रण र उद्धार, घाइतेहरूको उपचार र राहत कार्यलाई व्यापक बनाइएको छ । अग्नि नियन्त्रक, चिकित्सा सेवा र नागरिक सहायता सेवा लगायत विभिन्न विभागहरुले समन्वय गरेर काम गरिरहेका छन् । 
अक्षय कोष स्थापना गर्न हङकङमा सांगीतिक साँझ
अक्षय कोष स्थापना गर्न हङकङमा सांगीतिक साँझ समाजसेवी स्व. दिलमाया लिडेन्मा तावाहाङको पुण्य स्मृतिमा सन् २०१७ मा स्थापना भएको दिलमाया फाउन्डेसन नेपालको समाज कल्याण मन्त्रालय र बेलायतको च्यारिटी कमिसनमा पञ्जीकृत संस्था हो।
Weather Update