दूधको दैनिक एक करोड भुक्तानी
सोमबार, जेठ ११, २०८३
पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ ।
किसानलाई दूधमा दश रुपैयाँ अनुदान
बिहीबार, मंसिर २५, २०८२
नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ
४० करोडमा लगानीमा पाउडर दूध उद्योग खोल्ने सुदूरपश्चिम सरकारको तयारी
बिहीबार, फागुन १५, २०८१
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको दुग्ध विकास बोर्डले गत वर्ष तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार सो उद्योग स्थापना गर्नका लागि नेपाल सरकारले १२ करोड रुपैयाँ चालु आर्थिक वर्षमा विशेष अनुदान दिएको छ ।
साताको लोकप्रिय

